Logo

आज ३ सय संक्रमित थप, २९८ निको



काठमाडौं, ९ मंसिर । आज नेपालमा कोरोना भाइरसका ३ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २ सय ८५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज २ सय ९८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख १ हजार ४ सय २० जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा पिसीआर विधिबाट २ सय ८१ र एन्टिजेन विधिबाट २७ जनामा संक्रमण पुष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्