Logo

संक्रमणबाट आज ३ जनाको मृत्यु



काठमाडौं, ९ मंसिर । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय १६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका ३ सय ८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार २ सय ८५ पुगेको छ ।

त्यस्तै, आज २ सय ९८ जना संक्रमणमुक्त भएसँगै हालसम्म ८ लाख १ हजार ४ सय २० जना संक्रमणमुक्त भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्