Logo

संयुक्त विद्यार्थी संगठनले आयल निगमलाई ‘संकलित रकम हस्तान्तरण’ गरे (फोटोफिचर)



काठमाडौं, ९ मंसिर । संयुक्त विद्यार्थी संगठनले आज आयल निगमलाई रकम हस्तान्तरण गरेका छन् । आज संयुक्त विद्यार्थी संगठनले आयल निगमलाई कमिसनस्वरुप ‘संकलित रकम हस्तान्तरण गरेका हुन् ।

उनीहरुले आज नेपाल आयल निगमको केन्द्रीय कार्यालय, टेकुमा पुगेर उक्त संकलित रकम हस्तान्तरण गरेका हुन् । विद्यार्थीहरुले ‘१ रुपैयाँ’ सहयोग संकलन गरेका थिए । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्