Logo

एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक बस्दै



काठमाडौं, मंसिर १० । नवौं महाधिवेशनबाट निर्वाचित नेकपा (एमाले) को केन्द्रीय कमिटीको अन्तिम बैठक आज बस्दैछ ।

महाधिवेशनको उदघाटन समारोह सकिएपछि साँझ ८ बजे सौराहाको होटल सेभेन स्टारमा बैठक आयोजना गर्न लागिएको हो । बैठकले नवौं महाधिवेशन पछाडिका सातवर्षे कार्यकालको समीक्षा, महाधिवेशनको उद्घाटन सत्रको समीक्षा गर्नेछ ।

एमालेमा विधान महाधिवेशनले व्यवस्था गरेको पदाधिकारी संख्यामा समेत हेरफेर गर्न सक्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्