Logo

नेपाल प्रहरीले माग्यो १९७१ जवान र १४६ इन्स्पेक्टर (विज्ञापनसहित)



काठमाडौं, मंसिर १० । नेपाल प्रहरीले विभिन्न पदमा ठूलो संख्यामा प्रहरी जवान, प्रहरी निरीक्षक, कार्यालय सहयोगी लगायतका पदमा भर्ना खोलेको छ । शुक्रबार एक सार्वजनिक सूचनामार्फत् प्रहरी सेवातर्फका विभिन्न पदमा २३१० जना कर्मचारी माग गरेको हो ।

विज्ञापन अनुसार नेपाल प्रहरी १९७१ जना प्रहरी जवानमा भर्ना मागिएको छ । यस्तै प्रहरी निरीक्षकमा १४६ जनाको भर्ना खुलेको छ । भने भान्छे, हजाम,सिलाई बुनाइ कुचिकार र धोबीमा गरी ५० जना कर्मचारी मागएिको छ ।



प्रतिक्रिया दिनुहोस्