Logo

शिवमाया तुम्बाहाङ्फेले सचिवयमा उम्मेद्धवारी दिने



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । शीर्ष नेताहरु सबै चितवनमा पुगिसकेका छन् । कतिपय नेताहरुले आफ्नो उम्मेद्धवारी घोषणा गरिसकेका छन् । कतिपय घोषणा गर्ने तयारीमा छन् ।

पूर्व उपसभामुख तथा एमाले केन्द्रीय सदस्य डा. शिबमाया तुम्बाहाङफेले आफूले सचिव पदमा उमेदावारी दिने घोषणा गरेकी छिन् । उनले पदाधिकारीमा महिलाको संख्या बढाउनुपर्ने पनि बताउँदै आएकी छिन् । उनले भनिन्,‘अर्को कुरा महिलालाई बाध्यकारी प्रावधानमा मात्रै राखेर हुँदै, नेतृत्व तहमा पनि पु¥याउनुपर्छ।’ file photo



प्रतिक्रिया दिनुहोस्