Logo

एमाले महाधिवेशनमा आएका भाजपा नेताले प्रधानमन्त्री भेटे



काठमाडौं, मंसिर १० । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा हर्षवर्धन र हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् । हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई शुक्रबार बालुवाटार पुगेर भेटेका हुन् ।

उक्त अवसरमा नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतसमेत सहभागी रहेका थिए। भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हर्षवर्द्धन र द्विवेदी आज विहान नयाँ दिल्लीबाट काठमाडौं आईपुगेका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्