Logo

प्रचण्ड आज काभ्रे जाँदै



काठमाडौँ, १० मङ्सिर। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ काभ्रेको तालढुंगा जाँदैछन् । प्रचण्ड आज (शुक्रबार) पूर्वनिर्धारित आफ्नै पार्टीको कार्यक्रममा सहभागी हुने खानीखोला गाउँपालिकाको तालढुंगामा जाने भएका हुन् । प्रचण्ड एमाले महाधिवेशनमा भने सहभागी नहुने स्पष्ट पारिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot