Logo

एमाले महाधिवेशनमा प्रधानमन्त्री देउवा सहभागी (लाईभ भिडिओ)



काठमाडौं, १० मंसिर । नेकपा (एमाले) को १०औं महाधिवेशन आजबाट सुरु भएको छ । अहिले उद्घाटन समारोह सुरू भएको छ ।

नारायणी नदी किनारमा बनाइएको भव्य मञ्चमा पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपस्थित् भैसकेका छन् ।

उद्घाटन समारोहमा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्वोधन गर्ने कार्यक्रम छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot