Logo

भाजपा नेता हर्षर्वद्धनलाई लगाइदिनुपर्ने खाँदा कमल थापालाई लगाइदिएपछि…



काठमाडौं, १० मंसिर । नेकपा एमालेको १०औं महाधिवेशनमा अितिथीका रुपमा पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई आयोजकले खाँदा लगाइदिए । खाँदा रातो रङ्गको र पुछारमा एमालेको सुर्य चिन्हभित्र हँसिया हथौडाको लोगो देखियो ।

थापालाई लगाइदिएको खाँदामा नाम थियो डा. हर्षर्वद्धन । थापालाई लगाइदिनुपर्ने खाँदा अर्कै थियो । तर, आयोजकले भारतीय जनता पार्टीका नेता हर्षवद्र्धनलाई लगाइदिनुपर्ने लगाइदिए ।

थापा दंग पर्दै हात उठाए । उनको नाम पनि बोलियो र स्वागत गरियो । तर, खाँदा भने कमल थापाको नाममा लगाइदिनुपर्नेमा हर्षवद्र्धनलाई लगाइदिने पर्यो ।



प्रतिक्रिया दिनुहोस्