Logo

‘ए’ डिभिजन लिगः च्यासल र एपीएफ बीचको खेल जारी



काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब र एपीएफ बीचको खेल सुरु भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज अंक विहिन रहेका दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रिएका छन् ।

आज शनिवार दशरथ रंगशालामा दर्शकहरुको उल्लेखनिय मात्रामा सहभागिता रहेको छ ।

अहिले १३औं मिनेटको खेल चलिरहँदा कुनै टोलीले गोल गर्न सकेका छैन् ।

खेल आक्रामकरुपमा चलिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्