Logo

च्यासललाई एक गोलको अग्रता



काठमाडौं, ११ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासल युथ क्लबले एक गोलको अग्रता बनाएको छ ।

एपीएफ विरुद्धको खेलमा च्यासलले ४८औं मिनेटमा अग्रता बनाएको हो ।

खेलको ४८औं मिनेटमा रुमेस बर्तौलाले उत्कृष्ट गोल गरेका हुन् ।

अहिले खेलमा ५६औं मिनेट चलिरहँदा १–० को अवस्थामा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्