Logo

आज संक्रमणबाट थप ३ को मृत्यु



काठमाडौं, ११ मंसिर । कोरोना संक्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय २१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै,आज नेपालमा कोरोना भाइरसका २ सय १३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ८ लाख २० हजार ७ सय २४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । त्यस्तै, आज ३ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ८ लाख २ हजार ४७ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ६ हजार ६ सय ३२ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्