Logo

ऋषि धमला र द्धारिकलाल चौधरीबीच रोचक कुराकानी (भिडिओसहित)



काठमाडौं, ११ मंसिर । नेकपा (एमाले) का नेता तथा ईटहरी उपमहानरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफू माधव नेपालको पार्टीमा नजाने स्पष्ट पारेका छन् । उनले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल आफ्नो घरमा आउँदा अतिथिलाई स्वागत गर्नु आफूहरुको कर्तव्य भएको सुनाए ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले राजनीतिमा चूनौतिहरु हुने पनि सुनाए ।



प्रतिक्रिया दिनुहोस्