Logo

युएईविरुद्ध नेपालले वलिङ गर्दै, १०औं ओभर चलिरहँदा एक मात्र सफलता



काठमाडौं, १२ मंसिर । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज आईसीसी टि–२० विश्वकप अन्तिरगत एसियाली छनोटमा यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।

अहिले भइरहेको खेलमा नेपालले यूएई विरुद्ध वलिङ गरिरहेको छ ।

दुबईस्थित आईसीसी क्रिकेट एकेडेमीको मैदानमा भइरहेको खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको हो ।

अहिले १० ओभरको खेल चलिरहदा युएईले १ विकेटको नोक्सानिमा ६१ रन जोडेको छ ।

ग्लोबल क्वालिफायरमा स्थान बनाउन नेपालले आज उत्कृष्ट रनरेटका साथ जित्नैपर्ने दबाव रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्