Logo

निर्माणकै क्रममा भाँचियो पुल



भोजपुर, १२ मङसिरः भोजपुरको रामप्रसादराई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामाथि निर्माण भइरहेकोे अवस्थामा भाँचिएको पुल । पुल रु पाँच करोडभन्दा बढीको लागतमा निर्माण भइरहेको थियो ।-तस्बीर : युवराज विष्ट-रासस



प्रतिक्रिया दिनुहोस्