Logo

कार्यकारी निर्देशक घिसिङद्वारा रसुवागढी जलविद्युत् आयोजनाको निरीक्षण



रसुवा, १२ मङ्सिर: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङद्वारा रसुवा जिल्लाको सञ्जेन तथा रसुवागढी जलविद्युत् आयोजनाको शुक्रबार स्थलगत निरीक्षण । १४ दशमलव आठ मेगावाट क्षमताको माथिल्लो साञ्जेनले सात महिना एवं ४२ दशमलव पाँच मेगावाटको तल्लो साञ्जेन तथा १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले एक वर्षभित्र उत्पादन दिने घिसिङद्वारा उद्घोस ।-तस्वीर : ज्ञानेन्द्र न्यौपाने-रासस



प्रतिक्रिया दिनुहोस्