Logo

कोरोना सक्रमित भीम आचार्य अस्पताल भर्ना



चितवन, १२ मंसिर । नेकपा एमालेका सचिव भीम आचार्यलाई उपचारको लागि अस्पताल लगिएको छ । चितवनमा जारी एमालेको दशौ महाधिवेशनमा सहभागी हुन पुगेका आचार्यलाई स्वास्थ्यमा समस्या देखिएपछि कोरोना परीक्षण गर्दा शुक्रबार कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण भएपछि सौराहस्थित एक होटलमा आइसोलेसनमा बसेका आचार्यलाई आज मात्रै एम्बुलेन्समा राखेर भरतपुर अस्पताल लगिएको हो ।



प्रतिक्रिया दिनुहोस्