Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १२ मंसिर । साताको कारोबारको पहिलो दिन आज नेप्सेमा भारी अंकको गिरावट आउँदा ५ अर्बमा कारोबार सिमित भएको छ । आइतबार सम्पुर्ण नेप्से सुचक राताम्मै छन् । सबैभन्दा धेरै व्यापार समुहको सुचक ५ दशमलव ३७ प्रतिशतले घटेको हो ।

आज केही कम्पनीको कारोबार भने सर्वाधिक भएका छन् । महालक्ष्मी विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको आज २९ करोड ८१ लाख बढीको कारोबार भएको हो ।

त्यस्तै, नेपाल पुनर्बीमाको आइतबार २३ करोड ४८ लाख र नेशनल हाइड्रोपावर कम्पनीको २२ करोड ८५ लाख बढीको शेयर कारोबार भएको हो ।



प्रतिक्रिया दिनुहोस्