Logo

चितवनको मोनालिसा होटेल किन प्रधानमन्त्रीदेखि सेलिब्रेटीको रोजाईमा पर्यो ? (भिडिओसहित)



काठमाडौं, १२ मंसिर । चितवनमा रहेको होटेल मोनालिसाका प्रवन्ध निर्देशक केशब खनालले एमालेको महाधिवेशनले चितवनमा पर्यटन व्यवसायमा आमूल परिवर्तन भएको बताएका छन् ।

हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले एमालेको महाधिवेशनको कारण चितवनमा चहलपहल बढेको र पर्यटन व्यवसायमा सकारात्मक तरंग आएको बताए ।

उनले भने,‘यहाँ चितवनमा त दुई महिनादेखि नै चहलपहल सुरु भएको हो । अहिले सौराहामा लाखौं मानिस आउनुभएको छ । यो हामी व्यवसायीको लागि खुशीको कुरा हो ।’

हेरौं कुराकानीको पूरा भिडिओ :



प्रतिक्रिया दिनुहोस्