Logo

यी हुन एमालेको मधेशी कोटाबाट(खुला र महिला केन्द्रीय सदस्यहरु)



काठमाडौं, १३ मंसिर । नेकपा (एमाले) को दशौं महाधिवेशनमा रातभर चलेको बन्दसत्रमा केपी शर्मा ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेका छन् । राति अबेर शुरु भएको बन्दसत्रमा ओलीले ३०१ जना केन्द्रीय सदस्य प्रस्ताव गरेका थिए ।

ओलीले सार्वजनिक गरेको केन्द्रीय सदस्यहरुमा मधेशीतर्फ खुलामा जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो,प्रभु हजारा, पशुपति दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तवको नाम अघि सारिएको छ ।

त्यस्तै, मधेशी महिला कोटामा भने जुलीकुमारी महतो, ज्वालाकुमारी साह, सिला यादव, कमला महतो, सरिता गिरी र रिता साहको नाम रहेको छ ।



प्रतिक्रिया दिनुहोस्