Logo

नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित



काठमाडौं, १३ मंसिर । नेपाली कांग्रेस धादिङको सभापतिमा रामनाथ अधिकारी निर्वाचित भएका छन्। आज (सोमबार) बिहान सम्पन्न भएको मतगणनाअनुसार अधिकारी एक हजार ८२ मत ल्याएर सभापति निर्वाचित भएका हुन्।

अधिकारीका प्रतिष्पर्धी भीम ढुंगानाले एक हजार ४६ मत ल्याएका थिए। अधिकारी संस्थापनईतरका नेता हुन् । ढुंगाना भने सभापति शेरबहादुर देउवानिकट मानिन्छन् ।



प्रतिक्रिया दिनुहोस्