Logo

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर



काठमाडौं, १३ मंसिर । आज एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ५० पैसा र बिक्रिदर १२० रुपैयाँ १० पैसा रहेको छ । नेपाल राष्ट्र बैकको अनुसार युरोपियन युरो एकको खरिददर १३५ रुपैयाँ २६ पैसा र विक्रिदर १३५ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ १४ पैसा र बिक्रिदर ८५ रुपैयाँ ५७ पैसा रहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्