Logo

सुनचाँदीको भाउ आज कति ?



काठमाडौं, १३ मंसिर । नेपाली बजारमा आज सुनको मुल्यमा सामान्य परिवर्तन भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ ।

त्यस्तै, तेजाबी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसैगरी, चाँदी आज प्रतितोला १२ सय २० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्