Logo

नेपाल टेलिकमको सञ्चालकमा खत्री नियुक्त



काठमाडौं, १३ मंसिर । नेपाल टेलिकमको सञ्चालकमा उत्तमकुमार खत्री नियुक्त भएका छन् । यसअघि पनि संचालक भैसकेका सञ्चार तथा सुचना प्रविधि मन्त्रालयका सहसचिव खत्रीलाई नेपाल सरकारले नियुक्त गरेको हो ।

प्रदेश १ को आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गत भदौ अन्तिममा मात्रा सञ्चार प्रविधि मन्त्रालयमा खत्री आएका थिए ।



प्रतिक्रिया दिनुहोस्