Logo

उप-महासचिवमा निर्विरोध निर्वाचित गुरुङलाई बधाई



नवलपुर, १३ मङ्सिरः चितवनको सौराहामा जारी नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट उपमहासचिवमा निर्विरोध निर्वाचित भएका पृथ्वीसुब्बा गुरुङलाई बधाई तथा शुभकामना दिँदै नेता तथा कार्यकर्ता । उम्मेदवारी मनोनयनका क्रममा उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमालको मात्र उम्मेदवारी परेपछि तीनै जना निर्विरोध निर्वाचत भएका हुन् ।-तस्बिरः टेकराज पोखरेल-रासस



प्रतिक्रिया दिनुहोस्