Logo

सुरक्षा भत्ता लिन लामबद्ध वृद्धवृद्धा



जलेश्वर, १३ मङ्सिर: महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित लक्ष्मी बैङ्कअगाडि सामाजिक सुरक्षा भत्ता लिनका लागि लामबद्ध वृद्धवृद्धा । (उनीहरुका अनुसार विगत २÷३ दिनदेखि लामबद्धमा बस्दै आए पनि सहज रुपमा भत्ता पाउन सकेका छैनन् र यसभन्दा राम्रो त गाउँघरमै हात हातमै भत्ता बाँडेको राम्रो थियो) ।-तस्वीर: सञ्जीतकुमार मण्डल-रासस



प्रतिक्रिया दिनुहोस्