Logo

साल्पा विकास बैंकको साधारण सभा पुस १० गते



काठमाडौं, १४ मंसिर । साल्पा विकास बैंकले ९औं वार्षिक साधारण सभा पुस १० गते बोलाएकोे छ । कम्पनीको मंसिर ११ गते बसेको सञ्चालक समितीको बैठकले बिहान ११ बजे जिल्ला समन्वय समितीको तालिम कइा दिक्तेलमा गर्ने निर्णय गरेको हो ।

बैंकको सभाले आव २०७६÷७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारीत गर्ने र आव २०७८÷७९ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारीत गर्ने जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्