Logo

भोलिबाट गोला प्रथा लागु हुँदै, सर्वोच्च अदालतमा बारको आन्दोलन स्थगित् (विज्ञप्तीसहित)



काठमाडौं, १४ मंसिर । नेपाल बार एशोसिएशनले भोलिबाट सर्वोच्च अदालतमा गोलाप्रथा लागु गर्ने भएकोले आन्दोलन स्थगित् गरेको छ । हिजो बसेको बारको बैठकको निर्णयमा गोलाप्रथा लागु गर्ने निर्णयको स्वागत गरिएको छ ।

र, गोलामा प्रधानन्यायाधीश सहभागी नहुन, सहभागी भई इजलासमा बसेमा उहाँको इजलासमा अन्य न्यायाधीशहरुलाई प्रधानन्यायाधीश सम्मिलित संयुक्त/पूर्ण/संवैधानिक इजलासमा नबस्न, सुनुवाई नगर्न बारले अनुरोध गरेको छ। बारले सर्वोच्च अदालतमा अब आन्दोलन गर्ने वा नगर्ने केही पनि उल्लेख गरेको छैन् ।

हेरौं विज्ञप्ती :



प्रतिक्रिया दिनुहोस्

Screenshot