Logo

घनश्याम भुसाल १२६५ मत ल्याई केन्द्रीय सदस्यमा निर्वाचित



काठमाडौं, १४ मंसिर । नेकपा एमालेको उपाध्यक्षमा पराजित घनश्याम भुसाल मुश्किलले केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । उनले १२ सय ६५ मत प्राप्त गरेको निर्वाचित कमिटिका संयोजक विजय सुब्बाले जानकारी दिए ।

भुसालले ल्याएको मत खुल्लातर्फ निर्वाचित केन्द्रीय सदस्यहरुमध्ये तेस्रो कम हो ।

भुसाल उपाध्यक्षमा पराजित भएका थिए । उनी एमालेको नवौं महाधिवेशनमा निर्वाचित उपमहासचिव हुन् ।



प्रतिक्रिया दिनुहोस्