Logo

महेश बस्नेतको १७२४ मत



काठमाडौं, १४ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीको निर्वाचनमा निर्वाचित महेश बस्नेतले १७ सय २४ मत प्राप्त गरेका छन् । उनले मतदानमा ल्याएको मत विजेता उम्मेदवारहरुले प्राप्त गरेको सरदर मत नै देखिएको छ ।

बस्नेत एमालेका जुझारु नेताको परिचय बनाउन सफल छन् । अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बस्नेतले सचिव पदमा दाबी गरेपनि सुचीमा परेनन् ।



प्रतिक्रिया दिनुहोस्