Logo

सुरु भयो राप्रपाको एकता महाधिवेशन (लाइभ-भिडिओ)



काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ । आज,भोली र पर्सी हुने यस महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

https://www.facebook.com/ReportersNepal/videos/605565877436190

नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष कमल थापा र युवा नेता तथा सांसद राजेन्द्र लिङदेनबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । यस एकता महाधिवेशन मार्फत राप्रपा एकल नेतृत्वमा जादैछ । यसअघि राप्रपामा तीन जना अध्यक्ष रहेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot