Logo

हात्ती चढेर घुम्दै पर्यटक



चितवन, १५ मंसिर । चितवनस्थित राष्ट्रिय निकुञ्ज आसपासमा हात्ती चढेर घुम्दै आन्तरिक पर्यटक । नेकपा (एमाले)को चितवनमा सम्पन्न दशौं महाधिवेशनले चितवनको पर्यटनमा टेवा पुगेको छ । तस्बिरः कृष्ण न्यौपाने÷रासस

 



प्रतिक्रिया दिनुहोस्