Logo

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सिइओमा दोसोपटक पनि न्यौपाने नियुक्त



काठमाडौं, १६ मंसिर । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा लिलामणि न्यौपाने दोस्रोपटक नियुक्त भएका छन् ।

कम्पनीको मंसिर १४ गतेको सञ्चालक समितिको बैठकले न्यौपानेलाई नै दोस्रो कार्यकालका लागि पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।



प्रतिक्रिया दिनुहोस्