Logo

कर्णाली प्रदेशसभा अधिवेशन अन्त्य



बिराटनगर १६ मङ्सिर। कर्णाली प्रदेशसभाको नवौं अधिवेशन अन्त्य गरिएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि मंसिर १४ गते आहृवान गरिएको अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानीले जानकारी दिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्