Logo

मंसिर २८ बाट दुवै सदनको अधिवेशन



काठमाडौं, १६ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक आव्हान गरेकी छिन् । उनले आज दुवै सदनको बैठक आव्हान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा हस्ताक्षरित विज्ञप्तिमा मन्त्रिपरिषदको १६ मंसिरमा बसेको बैठकको सिफारिसमा दुवै सदनको अधिवेशन आव्हान गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्