Logo

केनको कुहिनामा समस्या, न्यूजिल्यान्डको कप्तानी टम लाथमले सम्हाल्दै



काठमाडौं, १७ मंसिर । भारत र न्यूजिल्यान्ड बीचको दोस्रो टेस्ट क्रिकेट न्याजिल्यान्डका कप्तान केन विलियम्सले गुमाउने भएका छन् ।

भारत र न्यूजिल्यान्डबीचको दोस्रो टेस्ट आज (शुक्रबार)बाट मुम्बईमा शुरु हुदैछ ।

कुहिनामा देखिएको समस्या पुनः दोहोरिएपछि विलियम्सनले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।

विलियम्यसनले खेल गुमाउने भएपछि न्युजिल्यान्डको कप्तानी टम लाथमले सम्हाल्ने बताइएको छ ।

भारत र न्यूजिल्यान्डबीचको पहिलो खेल बराबरीमा रोकिएको थियो ।

खेलमा अहिले टस भइसेकेको छ । भारतले टस जितेर ब्याटिङ रोजेको छ ।



प्रतिक्रिया दिनुहोस्