Logo

कक्षा १२ पास भइन् अभिनेत्री करिश्मा मानन्धर



काठमाडौँ, १७ मङ्सिर। अभिनेत्री करिश्मा मानन्धरले कक्षा १२ पास गरेकी छिन् । मानन्धरले २.४१ जिपिए ल्याएर १२ कक्षा पास गरेकी हुन् ।

राष्ट्रिय परीक्षा बाेर्डले गत भदाै-असाेजमा सञ्चालन भएकाे परीक्षाकाे नतिजा आज(शुक्रबार) सार्वजनिक गरेकाे हाे ।



प्रतिक्रिया दिनुहोस्