Logo

इण्डियन-अमेरिकन र्‍यापर ‘द राजा कुमारी’ काठमाडौंमा



काठमाडौँ , १७ मङ्सिर । ठमेलस्थित क्लब फरेनहाइटमा भाेलि (शनिबार) आयोेजना हुने कन्सर्टमा सहभागी हुन इण्डियन-अमेरिकन र्‍यापर ‘द राजा कुमारी’ नेपाल आइपुगेकी छिन् । उनी आज (शुक्रबार) दिउँसो १ बजे नेपाल आइपुगेकी हुन् ।

उक्त कन्सर्टमा उनले प्रस्तुति दिने छिन् । उनले नेपालमा हुने कन्सर्टमा आफ्नो नयाँ एल्बमकाे गीत गाउने बताएकी छिन् ।-Photo Source: NewsOfNepal



प्रतिक्रिया दिनुहोस्