Logo

सोह्रखुट्टेको नयाँ बजारमा भीषण आगलागी



काठमाडौँ, १७ मङ्सिर। आज (शुक्रबार) दिउँसो सोह्रखुट्टेको नयाँ बजारमा रहेको ब्ल्याङ्केटको गोदाममा भीषण आगलागी भएको छ ।

आगलागी भएपछि आगो नियन्त्रण गर्न काठमाडौं, भक्तपुर, ललितपुर महानगरसँगै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको दमकल खटिएको जनाइएको छ । आगलागी नियन्त्रणमा लिएपछि पूरा विवरण आउने बुझिएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्