Logo

‘बार र हड्ताली न्यायाधीशहरुको विरुद्धमा आजपनि प्रर्दशन’ (फोटोफिचर)



काठमाडौं, १७ मंसिर । नेपाल बारको आन्दोलन र हड्ताली न्यायाधीशहरुको विरुद्धमा आजपनि स्वतन्त्र कानून व्यवसायीहरु र सचेत युवाहरुले विरोध प्रदर्शन गरेका छन् ।

पदबहाली गर्दै ओलीले भने- राजनीति गतिरोधको अन्त्य गर्न ताजा जनादेशमा जाऔँ (फोटोफिचर)

उनीहरुले जनताको मुद्दा नहेर्ने न्यायाधीशहरु मुर्दावादको नारा लगाएका थिए । अदालतमा पस्न नदिने वकिल मुर्दावाद पनि उनीहरुको अर्को नारा थियो । उनीहरुले नेपाली जनता जिन्दावादको पनि नारा लगाएका थिए ।



प्रतिक्रिया दिनुहोस्