Logo

राप्रपा महाधिवेशन : अध्यक्षका उम्मेद्धवार लिङ्देनले गरे मतदान



काठमाडौं, १८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा महाधिवेशनमा अध्यक्षबाहेक सबै पदमा विद्युतीय माध्यमद्वारा मतदान सुरू भएको छ। अध्यक्षका उम्मेद्धवार राजेन्द्र लिङ्देनले पनि भोट हालेका छन्।

निर्वाचन समितिका अनुसार ९१ वटा मेसिन मतदानस्थलमा रहने छन्। बाँकी चार वटा मेसिन मतदातालाई सिकाउनका लागि मतदानस्थलबाहिर राखिएको छ । राप्रपा अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा छन् ।  तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्