Logo

यीनको नृत्यमा माओवादी नेताहरु लठ्ठ (भिडियोसहित)



काठमाडौं, १८ मंसिर । यो नेकपा माओवादी केन्द्रको कार्यक्रममा प्रस्तुत नृत्य हो । लोकभाकाको गीतमा यी नृत्यांगनाले आधुनिक शैलीमा नाँच देखाइन् ।

यीनको नाँच देखेर माओवादी नेताहरु मन्त्रमुग्ध भए । माओवादी पनि पछिल्लो समय आधुनिक बन्दै गएको प्रमाण हो । प्रायः क्रान्तिकारी गीत र नृत्य प्रदर्शन हुने माओवादीको कार्यक्रममा विस्तारै आधुनिक ठाँटबाँट देखिन थालेको छ ।



प्रतिक्रिया दिनुहोस्