Logo

कालो चिबे चरा



कञ्चनपुर, १९ मङ्सिर: शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र कालागौंडीमा देखा परेको कालो चिबे चरा । कालो चिबे चरा छिटो उड्ने पन्छीका रुपमा परिचित छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु-रासस



प्रतिक्रिया दिनुहोस्