काठमाडौं, १९ मंसिर । सर्वोच्च अदालतमा आइतबारका लागि १० इजलास गठन गरिएको छ । गोला प्रक्रियाबाट ९ र एक एकलसहित १० इजलासमा आजको लागि ३ सय ३६ मुद्दाको पेसी तोकिएको हो ।
सर्वोच्चको अनुसार आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको लागि इजलास तोकिएको छैन् । कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका जबरा २ दिन अगाडी मात्र अस्पतालबाट डिस्चार्ज भएका हुन् ।




प्रतिक्रिया