Logo

सडकमा शव राखेर राजमार्ग अवरुद्ध



कञ्चनपुर, १९ मङ्सिर: कृष्णपुर नगरपालिका–२ वाणी स्थित पूर्व पश्चिम राजमार्गमा आइतवार बिहान भारतीय डिएल १ जेडसि४७५४ नंको गाडीको ठक्करबाट पैदल यात्रुको मृत्यु भएपछि शव सडकमै राखेर स्थानीय बासिन्दाले क्षतिपूर्तिको माग गर्दै अवरुद्ध गरेको सडक । गाडीको ठक्करबाट स्थानीय अन्ताजी ७० वर्षिय तारा नाथको मृत्यु भएको छ ।-तस्वीर : राजेन्द्रप्रसाद पनेरु -रासस



प्रतिक्रिया दिनुहोस्