Logo

प्रदेश १ मा गुरुराज घिमिरेले मतान्तर बढाए



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस प्रदेश १ को सभापतिको प्रतिष्पर्धामा गुरुराज घिमिरेले मतान्तर बढाएका छन् । पछिल्लो मतगणना अनुसार उनी उद्धव थापाभन्दा ३७ मतले अघि छन् ।

घिमिरेले २१२ मत ल्याउँदा थापाले १७५ मत ल्याएका छन् । घिमिरे संस्थापनइतर समूहका हुन् । उनी कोइराला परिवारसँग निकट छन् ।

थापा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षधर हुन् । उनलाई सभापति शेरबहादुर देउवा समूहको पनि साथ छ । प्रदेश १ र बागमती प्रदेशमा देउवा सिटौलाको समिकरण बनेको छ ।



प्रतिक्रिया दिनुहोस्