Logo

काँग्रेस बागमतीमा इन्द्र बानियाँ जितको नजिक



काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ जितको नजिक पुगेका छन् । उनले ८ सय ६२ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ७३७ मत प्राप्त गरेका छन् ।

बानियाँ संस्थापन पक्षका हुने भने केसी इतर पक्षका हुन् ।



प्रतिक्रिया दिनुहोस्