Logo

महोत्तरीमा एक व्यक्ति मृतावस्थामा फेला



महोत्तरी, २१ मङ्सिर। महोत्तरीमा ४२ वर्षीय पुरुष मृतावस्थामा फेला परेका छ । महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ५ स्थित गेना बथनाहामा रहेको पोखरी छेउमा ४२ वर्षीय रामश्रृष्ठ यादवको शव फेला परेको हो ।

जलेश्वर नगरपालिका वडा नम्बर ७ अन्कार बस्ने रामश्रृष्ठ यादवको शव फेला परेको महोत्तरी प्रहरीले जनाएको छ । शवलाई पोष्टमार्टमका लागि जलेश्वर अस्पतालमा राखिएको जनाइएको छ । उनको पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र थप निष्कर्ष निस्किने जनाइएको छ ।-File Photo



प्रतिक्रिया दिनुहोस्