Logo

काठमाडौंबाट चोरी गरेको मोटरसाइकलसहित ७ जना पक्राउ



काठमाडौं, २१ मंसिर । मोटरसाइकल चोरीमा सम्लग्न सातजनालाई प्रहरीेले पक्राउ गरेर सार्वजनिक गरेको छ । मोटरसाइकल चोरी गर्ने र चोरीमा सम्लग्न भएका गिरोहलाई मंगलबार ट्राफिक महानगरीय महाशाखाले सार्वजनिक गरेको हो ।

गिरोहलाई गएराति बबरमहलबाट मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्